बिहीबार, वैशाख २५, २०८२

रवीन्द्र मिश्रसहित अन्य पक्राउ परेकालाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

नेपालखोज २०८२ वैशाख २५ गते २०:००

काठमाडौं । अदालतले गत चैत १५ गते भएको आन्दोलनपछि राप्रपा उपाध्यक्ष रवीन्द्र मिश्रसहित काठमाडौंमा पक्राउ परेकाहरुलाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।

जिल्ला अदालतका स्राेतका अनुसार मिश्रसहितलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो । मिश्रमाथि आपराधिक उपद्रवमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया