सोमबार, वैशाख २९, २०८२

पाकिस्तानसँग युद्धविरामपछि राष्ट्रलाई आज सम्बोधन गर्दै मोदी

नेपालखोज २०८२ वैशाख २९ गते १९:१३

काठमाडाैं । प्रधानमन्त्री नरेन्द्र मोदीले आज राति ८ बजे राष्ट्रलाई सम्बोधन गर्दै छन् । पाकिस्तानविरुद्ध भारतको सैन्य कारबाही पछि प्रधानमन्त्री मोदीको यो पहिलो सम्बोधन हो ।

शनिबार भारत र पाकिस्तानबीच युद्धविराम भएपछि प्रधानमन्त्री मोदीले आज राति गर्ने सम्बोधनलाई धेरै महत्त्वपूर्ण मानिएको छ ।

यस क्रममा प्रधानमन्त्री मोदीले ‘अपरेशन सिन्दूर’ र त्यसपछिका घटनाक्रमहरूको बारेमा कुरा गर्न सक्छन् । बीबीसी

प्रतिक्रिया