बागमती प्रदेशसभा : बजेटका सिद्धान्त र प्राथमिकतामा छलफल
नेपालखोज
२०८२ जेठ ८ गते ८:४५

बागमती । बागमती प्रदेशसभाको बैठक आज बिहान ११ः०० बजे बस्दै छ । बैठकमा आर्थिक वर्ष २०८२/८३ को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्तावबाहेक) माथि छलफल गर्ने कार्यसूची छ ।
मङ्गलबारको बैठकमा आन्तरिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेले आव २०८२÷८३ को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता प्रस्तुत गरेका थिए । -रासस
सम्बन्धित
प्रतिक्रिया