गर्भनर डा. पौडेलबिरुद्ध सर्वोच्चमा रिट
नेपालखोज
२०८२ जेठ १० गते १६:१२

काठमाडौं । नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा. विश्वनाथ पौडेलविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पेस भएको छ ।
योग्यता नपुगेको व्यक्तिलाई गभर्नर नियुक्त गरेको भन्दै अधिवक्ताहरू अनन्तराज लुइँटेल, प्रतिभा उप्रेती र विशाल थापाले ऐनको विरुद्धमा राजनीतिक स्वार्थको व्यक्तिलाई गैर कानुनी रूपमा नियुक्त गरिएको दाबी सहित रिट पेस गरेका हुन् ।
सम्बन्धित
प्रतिक्रिया