शुक्रबार, जेठ १०, २०८२

रविको मुद्दामा आदेश आउँदै

नेपालखोज २०८२ जेठ १० गते २०:४४

काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको तर्फबाट दायर बन्दीप्रत्यक्षीकरणको रिटमा आदेश गर्दैेछ ।

शुक्रबार सर्वोच्च अदालतका न्यायाशीशद्धय नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलास लामिछानेको बन्दीप्रत्यक्षीकरण रिटमा सुनुवाई सकिएपछि आदेश सुनाउने तयारीमा छ ।

लामिछानेसहित पूर्वडीआइजी छविलाल जोशीको मुद्दामा आदेश लेखन जारी छ ।

प्रतिक्रिया