जाजरकोट केन्द्रबिन्दु भएर भूकम्प
नेपालखोज
२०८२ जेठ १२ गते १४:४९

काठमाडौं । जाजरकोट केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।
सोमबार दिउँसो २ बजेर २४ मिनेट जाँदा जाजरकोट केन्द्रबिन्दु भएर भूकम्प गएकाे राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएकाे छ ।
जिल्लाको रामिडाँडा केन्द्रबिन्दु भएर गएको भूकम्पको तीव्रता ४.३ म्याग्निच्युड रहेको थियो ।
सम्बन्धित

प्रतिक्रिया