शनिबार, जेठ १८, २०८२

दिवा खाजाको लागि १० अर्ब १९ करोड बजेट

नेपालखोज २०८२ जेठ १६ गते १७:४७

काठमाडौ । सरकारले पाँच कक्षासम्मका बिद्यार्थीलाई दिवा खाजा दिनको लागि १० अर्ब रुपैयाँ भन्दा बढी बजेट छुट्याएको छ ।

अर्थमन्त्री बिष्णु प्रसाद पौडेलले संघीय संसदसमक्ष आगामी आर्थिक बर्ष २०८२/०८३ को लागि बजेट सार्वजनिक गर्दै पाँच कक्षासम्मका विद्यार्थीलाई दिइने दिवा खाजा कार्यक्रमका लागि १० अर्ब १९ करोड बजेट छुट्याएको जानकारी दिएका हुन ।

यो कार्यक्रमबाट २८ लाख विद्यार्थी लाभान्वित हुने उनले अर्थमन्त्री पौडेलले बताएका छन् ।

प्रतिक्रिया