विपक्षी दलले गृहमन्त्री लेखकलाई सदनमा बोल्न दिने
नेपालखोज
२०८२ जेठ २१ गते १४:३८

काठमाडौं । भिजिट भिसा प्रकरणको छानबिन गर्न सरकार तयार भए गृहमन्त्री रमेश लेखकलाई सदनमा बोल्न दिन विपक्षी दलहरू सहमत भएका छन् ।
सदनको अवरोध हटाउने सहमति खोज्न भएको छलफलमा विपक्षी दलहरू गृहमन्त्री लेखकलाई बोल्न दिन तयार भएका छन् ।
गृहमन्त्रीको जवाफमा चित्त बुझे दलीय आधारमा धारणा राखेर सदन सुचारु गर्ने सहमतिका साथ प्रमुख सचेतकहरू उठेको छन् ।
सम्बन्धित
प्रतिक्रिया