दुर्गा प्रसाईंसहित ३९ प्रतिवादीको आजबाट थुनछेक
नेपालखोज
२०८२ जेठ २२ गते ११:३१

काठमाडौं । तीनकुने घटनामा संलग्न दुर्गा प्रसाईंसहित ३९ जना प्रतिवादीको थुनछेक बहस सुरु भएको छ ।
बुधबारबाट काठमाडौं जिल्ला अदालतका न्यायाधीश ध्रुबराज कार्कीको इजलासमा प्रतिवादीको थुनछेक बहस सुरु भएको हाे ।
राज्य विरुद्धको कसुरका ५० जना प्रतिवादीमध्ये ३९ जना थुनामा छन् । थुनछेक सकिएपछि प्रसाईंसहितका प्रतिवादीलाई पुर्पक्षको लागि थुनामा पठाउने वा धरौटीमा रिहा गर्ने भन्ने भन्नेबारे आदेश आउँछ ।
सम्बन्धित
प्रतिक्रिया