नेपाल टेलिकमको प्रवक्तामा मानन्धर
नेपालखोज
२०८२ जेठ २८ गते १४:२६

काठमाडौं । नेपाल टेलिकमले कम्पनीको प्रवक्तामा रविन्द्र मानन्धरलाई तोकेको छ । केन्द्रीय कार्यालयस्थित प्रमुख व्यावसायिक अधिकृतको कार्यालयमा कार्यरत प्रबन्धक मानन्धरलाई कम्पनीको प्रवक्ता तोकिएको टेलिकमले जानकारी दिएको छ ।
सम्बन्धित
प्रतिक्रिया