रास्वपा र राप्रपाको नाराबाजीबीच प्रतिनिधिसभाको बैठक जारी
नेपालखोज
२०८२ असार १ गते १३:१२

काठमाडौं । संसदको चौथो र पाँचौ ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपाको अवरोधकाबीच प्रतिनिधिसभाको कारबाही अघि बढेको छ ।
सभामुख देवराज घिमिरेले बैठक शुरु गर्न लागेपछि रास्वपा र राप्रपाका सांसदले उठेर विरोध जनाएका थिए ।
सभामुखले आकस्मिक समयमा बोल्न दलगत सांसदलाई समय दिन्छु भन्दै कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेलाई समय दिएपछि रास्वपाले आपत्ति जनाएको थियो ।
सम्बन्धित
प्रतिक्रिया