बिहीबार, असार ५, २०८२

राप्रपाले गर्‍यो प्रतिनिधिसभाको बैठक बहिस्कार

नेपालखोज २०८२ असार ५ गते १३:३६

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधि सभाको बैठक बहिस्कार गरेकाे छ । भिजिट भिसामा छानबिन समिति गठनको माग गर्दै आज पनि बैठक बहिस्कार गरेको हाे ।

सभामुख देवराज घिमिरेले रास्वपाको वेल घेराउबीच सदन अघि बढाएपछि राप्रपाले भने बैठक बहिस्कार गरेको छ ।

बैठकमा राप्रपा प्रमुख सचेतक ज्ञानबहादुर शाहीले भिजिट भिसा प्रकरणमा छानबिन समिति गठन नभए आफूहरूले आजको बैठक पनि बहिस्कार गर्ने बताएका थिए ।

प्रतिक्रिया