प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यसूचीबाट हटाइयो
नेपालखोज
२०८२ असार ६ गते १२:२६

काठमाडौं । प्रनिनिधिसभा बैठकमा प्रधानमनत्रीसँग प्रश्नोत्तर कार्यक्रम कार्यसूचीबाट हटाइएको छ ।
रास्वपा र राप्रपाले सुरु हुनासाथ उठेर विरोध जनाएपछि सदनको कार्यसूचीबाट प्रधानमन्त्रीसँगको प्रश्नोत्तर हटाइएको हाे ।
प्रश्नोत्तर कार्यक्रम कार्यसूचीबाट हटाएपनि रास्वपा र राप्रपाको नाराबाजीबीच सभामुखले बजेटमाथिको छलफल अघि बढाएका छन् ।
सम्बन्धित
प्रतिक्रिया