सिंहदरबारमा तीन दलका शीर्ष नेताको बैठक जारी
नेपालखोज
२०८२ असार ६ गते १५:३६

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसहित प्रमुख तीन दलका शीर्ष नेताहरूको बैठक जारी छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय,सिंहदरबारमा सङ्क्रमणकालीन न्यायलगायत समसामयिक राजनीतिक विषयमा छलफल गर्न प्रमुख तीन दलका शीर्ष नेताहरू बैठक बसेका हुन् ।
बैठकमा प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल लगायत नेताहरू सहभागी छन् ।
सम्बन्धित
प्रतिक्रिया