रास्वपा र राप्रपाले आज पनि गर्याे प्रतिनिधिसभाको बैठक बहिस्कार
नेपालखोज
२०८२ असार ९ गते १२:०१

काठमाडौँ । प्रतिपक्ष दलहरू राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आज पनि प्रतिनिधिसभाको बैठक बहिस्कार गरेकाे छ ।
भिजिट भिसा प्रकरणबारे उच्चस्तरीय छानबिन समिति गठन र गृहमन्त्रीको राजीनामा माग गर्दै यी दुवै दलहरूले आजको संसद् बैठक बहिष्कार गरेका हुन् ।
सम्बन्धित
प्रतिक्रिया