भोजपुरमा एकै परिवारका चारजनाको हत्या
नेपालखोज
२०८२ असार २२ गते ८:३७

काठमाडौं । भोजपुरमा एकै परिवारका चार सदस्यको हत्या भएको छ । भोजपुर नगरपालिका २ का राजेन्द्र राईले चारजनाको हत्या गरेका जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएकाे छ ।
राईले सासु, ससुरा, श्रीमती र सालोको धारिलो हतियार प्रहार गरी हत्या गरेका हुन् । अभियुक्त राईलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
सम्बन्धित
प्रतिक्रिया