चीनबाट आएको बाढीका कारण रसुवामा ठूलो क्षति, थप विवरण आउन बाँकी
नेपालखोज
२०८२ असार २४ गते ७:१७

काठमाडौं । चीनबाट आएको बाढीका कारण रसुवामा ठूलो क्षति पुगेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण जनाएकाे छ ।
आज बिहान सवा ३ बजेतिर भोटेकोशीमा आएको बाढीका कारण नेपाल– चीन जोड्ने मुख्य मितेरी पुलमा समेत क्षति पुगेको हाे । प्राधिकरणले थुप्रै कन्टेनर पुरिएको र क्षतिको थप विवरण आउन बाँकी रहेकाे जनाएकाे छ ।
सम्बन्धित
प्रतिक्रिया