मंगलबार, असार २४, २०८२

नुवाकोटको बाढीमा फसेका २ जनाको सकुशल उद्धार

नेपालखोज २०८२ असार २४ गते ८:३१

काठमाडौँ । नुवाकोटको बाढीमा फसेका २ जनाको सकुशल उद्धार भएको छ । नेपाली सेनाको हेलिकप्टरले सकुशल उद्धार गरेको छ ।

नुवाकोटको बिदुर नगरपालिका–९ इन्द्रेणीघाटस्थित त्रिशूली नदीमा आएको बाढीमा दुईजना फसेका थिए । बाढीमा फसेकाहरू रुखको आड लिएर बसिरहेको अवस्थामा हेलिकोप्टरबाट उद्धार गरिएको हो । 

प्रतिक्रिया