माओवादी पदाधिकारी बैठक बस्ने
नेपालखोज
२०८२ असार २६ गते ११:१५

काठमाडौं । समसामयिक परिस्थितिबारे छलफल गर्न भन्दै नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै छ । बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा अपराह्न चार बजे बस्न लागेको हो ।
पार्टी उपाध्यक्ष एवं प्रवक्ता अग्नि सापकोटाले बाढी-पहिरोले पुर्याएको क्षति, सरकारको कामकारबाही लगायतका विषयमा छलफल हुने उनले बताए ।
उनका अनुसार पार्टी संगठनको विषयमा पनि छलफल गर्ने तयारी छ ।
सम्बन्धित

प्रतिक्रिया