भेटायोको नयाँ अफर-सोफा सफाइ सेवा अब मात्र ६०० प्रतिशत सिटरमा !

काठमाडौं । घरको सौन्दर्य र स्वास्थ्य दुवैलाई ध्यानमा राख्दै, भेटायोले प्रति सिटर रुपैयाँ ६०० मा प्रोफेशनल सोफा सफाइ सेवा सुरू गरेको घोषणा गरेको छ ।
यो सेवा हाल काठमाडौं उपत्यकाभित्र उपलब्ध छ, जहाँ ग्राहकहरूले आफ्नो घरमै बसेर सेवा प्राप्त गर्न सक्नेछन् । यसले ग्राहकको समय र श्रम दुवैबाट छुटकारा दिलाउनेछ ।
हाम्रो दैनिक जीवनमा बारम्बार प्रयोग हुने सोफामा धुलो, दाग, र ब्याक्टेरिया सजिलै जम्ने गर्दछ । लामो समयसम्म सफा नगर्दा सोफाको आकर्षण मात्र होइन, परिवारको स्वास्थ्यमा समेत असर पर्न सक्छ-जसले खोकी, एलर्जी, र छालासम्बन्धी समस्याहरू निम्त्याउन सक्छ । त्यसैले नियमित र विशेषज्ञद्वारा गरिने सफाइ अत्यावश्यक हुन्छ ।
भेटायोकोअनुभवी सफाइ टोलीले इको-फ्रेन्डली र उच्च गुणस्तरका सफाइ सामग्रीहरू प्रयोग गरी तपाईंको सोफालाई नयाँजस्तै चम्किलो बनाउँछ । धुलो, दाग, गन्ध र जीवाणुहरूलाई प्रभावकारी रूपमा हटाउन विशेष प्रविधि अपनाइन्छ । सेवा सम्पन्न गर्न औसतमा ४० मिनेटदेखि १ घण्टा लाग्नेछ ।

प्रतिक्रिया