सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
नेपालखोज
२०८२ असार ३२ गते ११:२३

काठमाडाै । नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला १ लाख ९२ हजार रुपैयाँ कायम भएको छ । मंगलबार छापावाल सुनको मूल्य प्रतितोलामा १ लाख ९३ हजार ३०० रुपैयाँ कायम भएको थियो ।
यस्तै चाँदीको मूल्य २ हजार २६० रुपैयाँ कायम भएको छ । मंगलबार चाँदीको मूल्य २ हजार २७५ रुपैयाँ कायम भएको थियो ।
सम्बन्धित

प्रतिक्रिया