मन्त्रिपरिषद्को बैठक जारी, समसामयिक विषयमा छलफल हुदैँ
नेपालखोज
२०८२ साउन ७ गते १२:३६

काठमाडौं । मन्त्रिपरिषद्को बैठक जारी छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बैठक जारी रहेको प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले जानकारी दिएको छ । बैठकमा सरकारका काम कारबाही र समसामयिक विषयमा छलफल भइरहेको बताइएको छ ।
सम्बन्धित

प्रतिक्रिया