आइतबार, मंसिर २८, २०८२

लक्ष्मीउन्नतीकोष, सनराईज र्फस्ट म्युचुअल फण्ड र सनराईज फोकस्डको प्रतिफल घोषणा

नेपालखोज २०८२ साउन २० गते १७:५८

काठमाडौं । लक्ष्मी सन्राईज क्यापिटल लिमिटेड योजनाव्यवस्थापक रहेको लक्ष्मीम्युचुअल फण्ड अन्तर्गत संचालितलक्ष्मीउन्नतीकोषर सनराईज म्युचुअल फण्ड अन्तर्गत सञ्चालितसनराईज र्फस्ट म्युचुअल फण्ड र सनराईज फोकस्ड ईक्विटी फण्डले आर्थिक वर्ष २०८१/८२ को प्रतिफल घोषणा गरेको छ ।

योजनाव्यवस्थापकलक्ष्मी सन्राईज क्यापिटल लिमिटेडको मंगलबार बसेको संचालक समितिको एक सय ५५औं बैठकले आर्थिक वर्ष २०८१/८२ का लागिआषाढ मसान्तमाकायमरहेको खुद सम्पत्तिमुल्यको आधारमालक्ष्मीउन्नतीकोषको कर सहित २० प्रतिशत, सनराईज र्फस्ट म्युचुअल फण्डको कर सहित १४प्रतिशत रसनराईज फोकस्ड ईक्विटी फण्डको करसहित १३ दशमलव ५०प्रतिशतप्रतिफलवितरण गर्ने निर्णय गरेको छ ।

आर्थिक वर्ष २०८१/८२ को आषाढ मसान्तमालक्ष्मीउन्नती कोषको खुद सम्पत्तिमुल्य१२.४६, सनराईज र्फस्ट म्युचुअल फण्डको कोषको खुद सम्पत्तिमुल्य११.९३ र सनराईज फोकस्ड ईक्विटी फण्डको कोषको खुद सम्पत्तिमुल्य१२.१३ रहेको जानकारी गराईन्छ ।

साथै, खुल्लामुखी योजनाशुभलक्ष्मी कोषको १६ प्रतिशत, बन्दमुखी योजनाहरु लक्ष्मीभ्यालु फण्ड-२ को १५ प्रतिशत र सनराईज ब्लुचिप फण्डको १९ प्रतिशत प्रतिफलवितरण सम्बन्धी निर्णययस अघि नैप्रकाशितगरिसकेको जानकारीे कम्पनीले दिएको छ ।

प्रतिक्रिया