बाबुराम भट्टराईले रविलाई भेट्दै
नेपालखोज
२०८२ साउन २२ गते १०:४१

काठमाडौँ । नेसपा (नयाँ शक्ति)का अध्यक्ष डा बाबुराम भट्टराईले रास्वपा सभापति रवि लामिछानेलाई भेट्ने भएका छन् ।
लुम्बिनी प्रदेशको दुई दिने पार्टी प्रशिक्षण कार्यक्रमका लागि आज भैरहवा पुगेका अध्यक्ष भट्टराईले भैरहवा कारागारमा पुगेर लामिछानेलाई भेट्न लागेका हुन् ।
सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि जेल चलान भएका लामिछाने भैरहवा कारागारमा रहेका छन् ।
सम्बन्धित

प्रतिक्रिया