सुनचाँदीको मूल्य सामान्य बढ्याे, कतिमा हुँदैछ काराेबार ?
नेपालखोज
२०८२ साउन २९ गते ११:५२

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य बढेकाे छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य १ लाख ९६ हजार ८०० रुपैयाँ कायम भएको छ । बुधबार छापावाल सुन तोलामा १ लाख ९६ हजार ७०० रुपैयाँ कायम भएको थियो ।
यस्तै, चाँदीको मूल्य पनि बढेको छ । चाँदीको मूल्य बिहीबार बढेर तोलामा २ हजार ३४० रुपैयाँ कायम भएको हो । बुधबार तोलामा २ हजार ३२५ रुपैयाँ कायम भएको थियाे ।
सम्बन्धित

प्रतिक्रिया