सोमबार, पुष ७, २०८२

टप एन्ड टी-२० सिरिज : नेपालकाे लगातार दोस्रो हार

नेपालखोज २०८२ साउन ३१ गते २०:०५

काठमाडाैं । टप एन्ड टी-२० सिरिजमा नेपालले लगातार दोस्रो हार व्यहाेरेकाे छ । अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एन्ड टी-२० सिरिजमा शनिबार भएको दोस्रो खेलमा नेपालले बंगलादेश ‘ए’ सँग ३२ रनको पराजय भोगेको हो ।

यसअघि शुक्रबार पहिलो खेलमा नेपालले घरेलु टोली नर्दन टेरिटोरीसँग हार ब्यहोरेको थियो । 

प्रतिक्रिया