सिंहदरबारमा सत्ता गठबन्धनको आकस्मिक बैठक
नेपालखोज
२०८२ भदौ ३ गते १३:३५

काठमाडौं । सत्ता गठबन्धनको आकस्मिक बैठक सिंहदरबारमा बोलाइएको छ । बैठक सिंहदरबारस्थित नेपाली कांग्रेस संसदीय दलको कार्यालयमा बस्दैछ ।
नागरिक उन्मुक्ति पार्टी (नाउपा)की अध्यक्ष अध्यक्ष रञ्जिता श्रेष्ठ र जनमत सांसद अनिता देवी बैठकस्थल पुगेका छन् ।
कांग्रेस र एमालेले उपसभामुखबाट इन्दिरा रानालाई हटाउन हस्ताक्षर संकलन सुरु गरेका छन् । यही सन्दर्भमा सत्तागठबन्धनमा रहेका दलसँग कांग्रेस र एमालेले कुरा गर्न लागेका हुन् ।
सम्बन्धित

प्रतिक्रिया