यस्ताे छन् मन्त्रिपरिषद् बैठकका २५ निर्णय
नेपालखोज
२०८२ भदौ ४ गते १८:१४

काठमाडौं । मन्त्रिपरिषद् बैठकले गरेका २५ निर्णय सार्वजनिक भएको छ ।
सूचना तथा सञ्चारप्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले उक्त निर्णय बुधबार मन्त्रालयमा पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेका हुन् ।
जसअनुसार दुई मन्त्रीसहित ८ जनाको विदेश भ्रमण बैठकले स्वीकृत गरेको छ ।
यस्तै सैनिक अधिकारीहरूको बढुवा गर्ने, राष्ट्रिय युवा नीति स्वीकृति गर्ने, नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझालाई पदमुक्त गर्ने लगायतका निर्णय भएका छन् ।


सम्बन्धित

प्रतिक्रिया