‘पूर्वराष्ट्रपतिको सदस्यताबारे विधान अधिवेशनमा पनि फरक मत राख्छु’
नेपालखोज
२०८२ भदौ १६ गते १६:३४

काठमाडाैं । नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले विद्या भण्डारीको सदस्यताका बारेमा पार्टीले गरेको निर्णय सच्चाउने अवस्थामा पुराइने दावी गरेका छन् ।
सेन्टर फर पब्लिक पोलिसि रिसर्चले सोमबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उपाध्यक्ष पाण्डेले पूर्वराष्ट्रपति भण्डारीको सदस्यताबारे विधान अधिवेशनमा समेत फरक मत राख्ने भन्दै सदस्यताका बारेमा पार्टीले गरेको निर्णय सच्चाउने अवस्थामा पुराइने दावी गरेका हुन् ।
उहाले कोही व्यक्तिलाई पार्टीमा काम गर्नको लागि संविधानले निषेध नगरेको जिकिर गरे । कोही व्यक्ति पार्टी सदस्य हुँदैमा अध्यक्ष नहुने उनको भनाइ छ ।
सम्बन्धित

प्रतिक्रिया