दुई संसदीय समितिको बैठक बस्दै, यी हुन् कार्यसूची
नेपालखोज
२०८२ भदौ १७ गते ६:२६

काठमाडाैं । संघीय संसद् अन्तर्गत आज दुई संसदीय समितिको बैठक बस्दैछ । निर्धारित कार्यसूचीअनुसार राज्यव्यवस्था तथा सुशासन समिति र विधायन व्यवस्थापन समितिको बैठक बस्दैछ ।
राज्यव्यवस्था तथा सुशासन समितिमा हालसम्मको काम कारबाहीको समीक्षा गर्ने कार्यक्रम छ । यसैगरी, विधायन व्यवस्थापन समितिमा ‘सङ्घीय निजामती सेवा विधेयक, २०८० को मस्यौदा प्रतिवेदन’मा छलफल गर्ने कार्यसूची छ ।
सम्बन्धित

प्रतिक्रिया