बेइजिङमा पुगे प्रधानमन्त्री ओली

नेपालखोज २०८२ भदौ १७ गते ११:१२

चीन । प्रधानमन्त्री केपी शर्मा ओली थियाजिनमा आयोजित शाङ्घाई सहयोग सङ्गठन (एससिओ) ‘प्लस’को शिखर सम्मेलनमा सहभागी भई आज बेइजिङमा पुगेका छन् ।

प्रधानमन्त्री ओली रेलमार्गबाट बेइजिङमा पुगेका हुन् । त्यसअघि प्रधानमन्त्री र उनी नेतृत्वको प्रतिनिधिमण्डललाई थियाजिन रेल स्टेशनमा स्थानीय सरकारका प्रमुख र कलाकारहरूले बिदाइ गरेका थिए ।

प्रतिक्रिया