संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्दै
नेपालखोज
२०८२ भदौ १८ गते ७:४८

काठमाडौं । संघीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक आज बस्दैछ । बैठक आज दिउँसाे १ बजे सिंहदरबारमा बस्ने छ ।
आजकाे बैठकमा समितिको आ.व. २०८१/०८२ को वार्षिक प्रतिवेदन तथा आ.व. २०८२/०८३ को वार्षिक कार्ययोजनाको मस्यौदामाथि छलफल गरिने कार्यसूची रहेको छ ।
सम्बन्धित

प्रतिक्रिया