सामाजिक सञ्जाल बन्द गर्ने सञ्चार मन्त्रालयको निर्णय
नेपालखोज
२०८२ भदौ १९ गते १४:२२

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले दर्ता सूचीकरण नभएका फेसबुकसहितका सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेको छ ।
सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङको नेतृत्वमा मन्त्रालयमा भर्खरै सम्पन्न बैठकले उक्त निर्णय गरेको मन्त्रालय स्रोतले जनाएको हो ।
२०८२ भदौ ९ गते बसेको मन्त्रिपरिषद् बैठकले नेपालमा सञ्चालन भइरहेका सामाजिक सञ्जाललाई एक साताभित्र सूचीकरण हुन निर्देशन दिएको थियो ।
सम्बन्धित

प्रतिक्रिया