त्रिभुवन विश्वविद्यालयले चार वर्षे स्नातक तहको दोस्रो वर्षका आंशिक तथा मौका परीक्षा स्थगित
नेपालखोज
२०८२ भदौ २३ गते १९:४७

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले चार वर्षे स्नातक तहको दोस्रो वर्षका आंशिक तथा मौका परीक्षाहरू स्थगित गरेको छ । विश्वविद्यालयले सोमबार सूचना जारी गर्दै स्नातक दोस्रो वर्षको परीक्षा स्थगित गरिएको जनाएको हो ।
देशैभरका परीक्षा केन्द्रमा २४, २५ र २६ भदौमा सञ्चालन हुने भनिएको परीक्षा स्थगित गरिएको सूचनामा उल्लेख छ ।
सम्बन्धित

प्रतिक्रिया