एमालेको केन्द्रीय कार्यालयमा आगजनी

नेपालखोज २०८२ भदौ २४ गते १२:०७

काठमाडौ । एमालेको केन्द्रीय पार्टी कार्यालय च्यासलमा आन्दोलनकारीले आगजनी र तोडफोड गरेका छन् ।

आक्रोशित भिडले पार्टी कार्यालय अगाडी अहिल प्रदर्शन गरिरहेका छन् ।

एमालेको कार्यालय अगाडी अहिले ठूलो समूहले प्रधानमन्त्रीको राजीनामा माग्दै प्रदर्शन गरिरहेका छन् ।

प्रतिक्रिया