बालकोटमा चल्याे गोली, २ जना घाइते

नेपालखोज २०८२ भदौ २४ गते १२:१४

.
काठमाडौं । बालकोटमा गोली चल्दा २ जना घाइते भएका छन् । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

प्रदर्शनकारी प्रधानमन्त्री केपी शर्मा ओलीको बालकोटस्थित निवासतर्फ अघि बढेका थिए ।

प्रतिक्रिया