प्रचण्ड निवास खुमलटारमा आगजनी, प्रहरीले चलायाे गोली
नेपालखोज
२०८२ भदौ २४ गते १३:३९

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको निवास खुमलटारमा आगजनी गरेका छन् ।
प्रदर्शनकारी केहीघण्टा अघि नै त्यहाँ पुगेका थिए । लगातार ढुंगा प्रहारपछि अहिले प्रचण्डको निवासमा आगजनी गरेका छन् ।
प्रहरीले अहिले सो क्षेत्रमा गोली चलाएको प्रत्यक्षदर्शीले बताएका छन् ।
सम्बन्धित

प्रतिक्रिया