रवि लामिछाने नक्ख कारागारबाट रिहा
नेपालखोज
२०८२ भदौ २४ गते १५:१५

काठमाडौं । रवि लामिछाने नक्ख कारागारबाट रिहा भएका छन् ।
उनको समर्थनमा ठूलो संख्यामा प्रदर्शनकारी नख्खु गेटमा छन् । रविले हात हल्लाएर उनीहरूसँग मिसिएका छन् ।
सम्बन्धित

प्रतिक्रिया