आगजनीमा परी झलनाथ पत्नी घाइते
नेपालखोज
२०८२ भदौ २४ गते १७:३४

काठमाडौं । पूर्वप्रधानमन्त्री झलनाथ खनालकी श्रीमती रविलक्ष्मी चित्रकार जलेकी छन् ।
मंगलबार जेनजी प्रदर्शनकारीले खनालको डल्ल्लुस्थित निवासमा आगजनी गर्दा श्रीमती चित्रकार जलेकी हुन् ।
उनलाई प्रदर्शनकारीले नै उद्धार गरेको भिडिओमा देख्न सकिन्छ । उनको अवस्था थाह हुन सकेको छैन् ।
सम्बन्धित

प्रतिक्रिया