जेनजीलाई बालेनको आग्रह- देश बनाउने तपाईंहरूले नै हो, अब घर फर्कनुस्

नेपालखोज २०८२ भदौ २४ गते १७:५५


काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले प्रदर्शनमा रहेका जेनजीहरूलाई घर फर्कन आग्रह गरेका छन् ।

उनले मंगलबार साँझ सामाजिक सञ्जालमार्फत अबको क्षति तपाईंरहाम्रो नै हुने भन्दै घर फर्किन आग्रह गरेका हुन् ।

’देश तपाईंहरूकै हातमा हो । तपाईंहरूले नै बनाउने हो । अब जति क्षति हुन्छ तपाईं हाम्रो नै हुने हो । अब घर फर्कनुहोस्,’ उनले लेखेका छन् ।

प्रतिक्रिया