समस्या समाधानका लागि वार्ता गर्दै जेनजी, नयाँ नागरिक सरकार गठनलगायत विषयमा छलफल हुने
नेपालखोज
२०८२ भदौ २५ गते ६:०७

काठमाडौं । जेनजीले समस्या समाधानका लागि वार्ता हुने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलको रोहबरमा वार्ता हुन लागेको हो । नेपाली सेनाले गरेको आग्रह र राष्ट्रपति पौडेलले गरेको अपिलपछि आज औपचारिक वार्ता हुन लागेको हो ।
उक्त अपिलसँगै जेनजीका प्रतिनिधि पनि वार्तामा बस्न तयार भएका हुन् । वार्तामा नयाँ नागरिक सरकार गठनलगायत विषयमा छलफल हुने जनाइएकाे छ ।
सम्बन्धित

प्रतिक्रिया