डिल्लीबजार कारागारमा आगजनी हुँदा कैदीबन्दीलाई सार्ने तयारी

नेपालखोज २०८२ भदौ २५ गते १०:५५

काठमाडौं । डिल्लीबजार कारागारमा कैदीबन्दीहरुले आफूहरु पनि बाहिर निस्क्न पाउनुपर्ने भन्दै आगजनी गरेका छन् ।

कारागारमा आगजनी भएकाले कैदीबन्दीहरुलाई स्थानान्तरण गर्ने तयारी गरिएको हाे । कैदीबन्दी आगजनी र तोडफोडमा उत्रिएपछि अहिले कारागारको सुरक्षा सेनाले गरेको छ ।

प्रतिक्रिया