लुटिएका हातहतियार नजिकैको सुरक्षा निकाय वा सुरक्षाकर्मीलाई बुझाउन सेनाको आग्रह

नेपालखोज २०८२ भदौ २५ गते ११:४०

काठमाडौं । जेनजीको आन्दोलनको क्रममा लुटिएका र हराएका हातहतियार, गोलीगट्ठा र सुरक्षा सामग्री तत्काल नजिकैको सुरक्षा निकाय वा सुरक्षाकर्मीलाई बुझाउन सेनाले आग्रह गरेको छ ।

सेनाले बुधबार एक सूचना जारी गर्दै बुझाउन अटेरी गर्नेलाई कानुन अनुसार कारबाही गर्ने चेतावनी समेत दिएको छ ।

प्रतिक्रिया