जेनजीको मंगलबारको प्रदर्शनमा प्रहरी वृत्त महाराजगञ्जका २ प्रहरीको मृत्यु
नेपालखोज
२०८२ भदौ २५ गते १२:११

काठमाडौं । जेनजीको मंगलबारको प्रदर्शनका क्रममा प्रहरी वृत्त महाराजगञ्जमा कार्यरत दुईजना प्रहरीको मृत्यु भएको छ ।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी विनोद घिमिरेले महाराजगञ्जमा कार्यरत दुई प्रहरीको मृत्यु भएको पुष्टि गरेका छन् । मृत्यु हुनेमा एक असई र अर्का एक जना रहेको बताइएको छ ।
बाँकी कहाँ कति प्रहरीको मृत्यु भयो भन्नेबारे अहिलेसम्म यकिन विवरण नआएको उनले बताए ।
सम्बन्धित

प्रतिक्रिया