आफ्ना पार्टीका सांसदलाई राजीनामा रेशम चौधरीले आग्रह

नेपालखोज २०८२ भदौ २५ गते १२:२२

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले पार्टीका सांसदलाई राजीनामा दिन आग्रह गरेका छन् ।


उनले सामाजिक सञ्जालमार्फत पार्टीका सबै सांसदहरूलाई राजीनामा दिन गरेका हुन् । स्थिति बिग्रन नदिन परिस्थितिमा सुधारमा सहयोग गर्न संरक्षक चौधरीले आग्रह गरेका छन् ।

प्रतिक्रिया