सर्वोच्च अदालतमा बचेका केही फाइल सुरक्षित स्थलमा सार्दै

नेपालखोज २०८२ भदौ २५ गते १३:४४

काठमाडौं । मंगलबार जेननी आन्दोलनकारीले लगाएकाे आगेबाट सर्वोच्च अदालत ध्वस्त भएको छ ।

अदालतमा लगाएकाे आगेबाट मुद्दाका महत्त्वपूर्ण फाइलहरू ध्वस्त भएका छन् ।

केही फाइलहरू बचेका छन् । बचेका केही फाइलहरू आज सुरक्षित स्थलतर्फ सारिएको छ ।


प्रतिक्रिया