महाराजगन्ज भाटभटेनी लुटपाट गर्ने ४ जना पक्राउ
नेपालखोज
२०८२ भदौ २५ गते १४:५३

काठमाडौं । महाराजगन्जस्थित भाटभटेनी लुटपाटमा संलग्न ४ जना पक्राउ परेका छन् । नेपाली सेनाले बुधबार बिहान १० देखि दिउँसो १ बजेसम्म उनीहरु पक्राउ परेकाे जनाएको छ ।
त्यसैगरी डिल्लीबजार-नारायणथान क्षेत्रमा शंकास्पद गतिविधिमा संलग्न व्यक्तिहरुले सुरक्षा फौजलाई देखेपश्चात छोडेर भागेको नेपाली २ लाख ३२ हजार ५०० र २ हजार ५०० अमेरिकी डलर पनि बरामद गरिएको सेनाले अपडेट गरेको छ ।
सम्बन्धित

प्रतिक्रिया