सुनधारास्थित कारागारबाट टोपबहादुर र टेकनारायणसहित ३ हजार बढी कैदी फरार
नेपालखोज
२०८२ भदौ २५ गते १५:३८

काठमाडौं । सुनधारास्थित कारागारबाट ३ हजार बढी कैदीबन्दी फरार भएका छन् ।
मंगलबार राति नख्खु कारागारबाट नेकपा (एमाले) का निलम्बित सचिव टोपबहादुर रायमाझी र पूर्वगृह सचिव टेक नारायण पाण्डे;सहित ३३ सय कैदीबन्दी फरार भएका हुन् ।
सुन्धारामा ३ हजार ८ सय भन्दा बढी कैदीबन्दी छन् । अहिले भद्रबन्दी गृहमा १ सय, केन्द्रीय बन्दीगृहमा ३ सय र महिला बन्दीगृहमा १ सय कैदीबन्दी मात्रै छन् ।
सम्बन्धित

प्रतिक्रिया