त्रिभुवन विमानस्थल सुचारु

नेपालखोज २०८२ भदौ २५ गते १६:२२

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुचारु भएको छ ।

विमानस्थल सुरक्षा समितिको बैठकले विमानस्थल सुचारु गर्ने निर्णय गरेको हो ।

प्रतिक्रिया