मोरङमा साँझ ५ देखि भाेली बिहान ६ बजेसम्मका कर्फ्यु आदेश जारी

नेपालखोज २०८२ भदौ २५ गते १७:४४

काठमाडौं । जिल्ला प्रशासन कार्यालय, मोरङले बुधबार साँझ ५ बजेदेखि कर्फ्यु आदेश जारी गरेको छ ।

प्रमुख जिल्ला अधिकारी (सीडीओ)इन्द्रदेव यादवले एक विज्ञप्ति जारी गर्दै जिल्लाभरी बुधबार साँझ ५ बजेदेखि बिहीबार बिहान ६ बजेसम्मका लागि कर्फ्यु आदेश जारी भएको जानकारी गराएका छन् ।

प्रतिक्रिया